तीज नजिकिदै गर्दा गायक गायिकालाई अचेल यसकै चटारो छ । उनीहरु यतिबेला नयाँ गीत संगीत उत्पादनमा ब्यस्त छन् । यस्तैमा लोकप्रिय गायक कस्तुप पन्तले पनि मौलिक तीज गीत ‘बरिलै’ सार्वजनिक गरेका छन् । नयाँ बुहारी घरमा भित्रिएपछि परिवारको परिस्थिति हुने परिवर्तन गीतमा उतारिएको छ । समसामयिक विषयमा मार्मिक रुपले तयार पारिएको गीतको शब्द तथा लय…