दुखद खबर : भर्खरै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको १ पुरुषको मृत्यु !

धनुषामा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । केही दिनदेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको पुरुषको आइतबार विहान मृत्यु भएको हो । मिथिला विहारी नगरपालिका वडा नम्बर ५ घर रहेका पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली गएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्…