सुनसरी : सप्तकोशीमा पानीको बहाव बढेपछि अहिले २१ वटा मात्र ढोका खोलिएको छ । लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सप्तकोशीमा पानीको बहाव १ लाख ५०…