१४ असार, काठमाडौं : वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण मोटरसाइकलरस्कुटर (विद्युतीयबाहेक) को आयात र बिक्री खुम्चिएको छ । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुले अटोमोबिल क्षेत्रमा पर्याप्त लगानी गर्न नपाएपछि मोटरसाइकलरस्कुटरको आयात घटेको हो । https://youtu.be/OSB1ehjmAyM चालु आर्थिक वर्षमा पेट्रोलियमबाट चल्ने मोटरसाइकलरस्कुटरको आयात २०.३४ प्रतिशतले घटेको…