असार १५ , काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सच्चा कम्युनिष्टहरूलाई एकीकृत र केन्द्रीकृत गरेर लैजाने बताए। उनले विभाजित भई विभिन्न पार्टीमा लागेका माओवादीहरू पहिले एक हुनुपर्ने र बलियो शक्तिका रूपमा देखा परेपछि माओवादी भन्दा बाहिर रहेका कम्युनिष्टलाई पनि एकै ठाउँमा ल्याइने बताए। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरू…