नेपाल प्रहरीको कडा कदम: मास्क नलगाउनेलाई रु १०० सय जरिवाना तिराउँदैं प्रहरी !

बैतडीको पाटन बजारमा मास्क नलगाउनेलाई रु एक सय जरिवाना तिराउँदैं प्रहरी । लकडाउन खुलेसँगै बजारक्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएरै हिडडँुल गर्ने गरेको पाइएको छ । तस्बिर – विनोद सिंह विष्ट https://www.youtube.com/watch?v=zcgRKdPUfrE&t=196s