आज नेपालमा कोरोना भाइरसका ३ सय ८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १२ हजार २ सय १० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको…