पढेलेखेको मान्छेले हलो जोत्नु हुँदैन भन्ने भ्रम छ, कसरी समृद्धि आउँछ ? – मदन राई

सरकारले पाँच वर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । बजेटमा कृषि, शिक्षा र भूकम्प पुनर्निर्माणलाई जोड दिएर सबैभन्दा बढी बजेट छुट्याइएको छ । तर कृषि र शिक्षाको अहिलेको अवस्था सुधार गर्न त्यति सजिलो छैन् । २०१३ सालदेखि नै कृषिलाई पर्यटन र शिक्षासँग जोडेर…