आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य तोक्दै सुन १०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ ।…