प्रियंका र निक बने सरोगेसीबाट आमाबाबु

अभिनेत्री प्रियंका चोपडा सरोगेसीको मद्दतले आमा बनेकी छन् । शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्ट मार्फत उनले यसको जानकारी दिएकी हुन् । ​प्रियंकाले पोस्टमा भनेकी छन्, 'हामी खुसी छौँ कि हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ । हामी हाम्रो परिवारका लागि तपाईंहरुलाई सम्मानपूर्वक आग्रह गर्छौँ कि यस खास समयमा हाम्रो गोप्यतालाई…