यस्तो पानीमा काठमाडौको चक्रपथमा एक चक्कर लगाउने यी भिआईपी को हुन् ?

हामीलाई थाहा छ झट्ट तस्विर मात्र हेर्दा यो तस्विरमा को हुन् भन्ने ठम्याउन जो कोहीलाई मुस्किल छ । तर यो अवतार भन्दा फरक देख्दा अधिकांश नेपालीले उहाँलाई चिन्छन् । उहाँ हो नेपालको उपप्रधानमन्त्री भइसक्नुभएको भिआईपी कमल थापा । उहाँले आज सिमसिमे पानीमा साईकलमा काठमाडौं रिंगरोडको एक चक्कर पुरा गरियो भन्दै सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्नुभएको…