यो सरकार कुहिएर फतक्क झरोस्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ढाल्नतर्फ एमाले नलाग्ने बताएका छन्। पार्टीनिकट उद्योगी व्यवसायीको भेलामा आज बोल्दै अध्यक्ष ओलीले सरकारलाई फलसँग तुलना गरेका थिए। https://www.youtube.com/watch?v=mB_GqujpFiw ‘अहिलेको गठबन्धन सरकार कहिलेसम्म चल्छ? यो कुहिइसकेको छ,’ ओलीले भने, ‘कुहिएको फल पनि कुहियो भन्नेवित्तिकै झर्दैन, झर्नलाई मज्जाले कुहिनुपर्छ। यो झर्नेतर्फ जाँदैछ। झर्ने समय हामीले पर्खनुपर्छ।’ उनले सरकार…