मेयर टिकट नपाएको भन्दै डिल्लीरामले रूँदै छोडे एमाले

झापा आन्दोलनका एक हस्तीले नेकपा एमाले त्यागेको घोषणा गरेका छन्। मंगलबार बिहान मेचीनगरका स्थानीय पत्रकारसँग आँसु खसालेर नेकपा एमालेको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको बताए। मेची नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले पार्टीभित्रको चरम गुटबन्दीका कारण पार्टीबाट अलग भएको बताए। https://www.youtube.com/watch?v=1xwGFI3lSiU मेची नगरमा घिमिरे नेकपा एमालेबाट नगर प्रमुख पदका…