उपाधिको लागि नेपाल र पपुवा न्यूगिनी भिड्दै । के नेपालले जित्लात उपाधि ?

त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा अबको केहि घण्टामा सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो । नेपालले २ राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर राम्रो पर्दसंनमा छ । पपुवा…