उखेलिएर फालियाको ४३६ नम्बरको सीमा स्तम्भ गाडियो, सीता गुफा प्रवेशमा रोक

पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको नेपाल–भारत सीमामा अवस्थित ४३६ नम्बरको सीमा स्तम्भ पाँच घण्टापछि पुनः सोही स्थानमै गाडिएको छ । दुवै देशका स्थानीय स्तरका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्षको रोहबरमा शनिबार राति ९ बजे पहिलेकै स्थानमा पिलर गाडिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले बताए । https://www.youtube.com/watch?v=q78f3qsnHF4…