मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको एकैदिन तोलामा १३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । https://www.youtube.com/watch?v=yqwRz66T74Y मंगलबार छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ७ सय…