भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३….(भिडियो सहित)

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ ।आज (बिहीबार) विहान ८ः १० मिनेटमा अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचारका क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। उमाशंकर चौधरीले जानकारी दिएका छन् । https://www.youtube.com/watch?v=KgbnPkHpKWI ‘अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको…