निकै दुखद खबर : चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटनामा

चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ। युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ। https://www.youtube.com/watch?v=Lzd3bNEyY1M&t=373s जहाजमा १३३ जना यात्रु रहेको बताइएको छ। अधिकारीहरूले उद्धारको काम…