दुखद खबर : ताप्लेजुङमा आगलागी हुदा 1 वृद्धाको मृत्यु

ताप्लेजुङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका वडा नम्बर ४ कोप्चे भन्ने ठाउँमा आगलागी भएको हो। आगलागीमा परेकी एक वृद्धाको उपचारका क्रममा: मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीमा परेर ६७ वर्षकी चुलीमाया लिम्बूको मृत्यु भएको हो। https://www.youtube.com/watch?v=6KNmeDd2R1Y आगलागीबाट एउटा घरमा पूर्ण क्षति भएको छ भने अर्को घरमा आधा…