अब हवाई उडान सरकारले खोल्ने ! के उडान खोल्नु कतिको उपयुक्त हो ?

नेपालमा लकडाउन सुरु भएपछि प्रभावित भएको अर्को ब्यवसाय हवाई उडान पनि हो । नेपालमा कोरोनाको दोस्रो संक्रमित फेला परेपछि सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको हो । त्यस यता आन्तरिक र वाह्य हवाई उडान बन्द भएका छन् । वाह्य हवाई उडान चार्टर मात्र भएका छन् । विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन र नेपालमा रहेका…