अन्तिम निर्णयमा पुग्न प्रधानमन्त्री देउवा र ओलीबीच ‘वान टु वान’ वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच 'वान टु वान' वार्ता सुरु भएको छ। यसअघि प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सहभागी भए पनि बाँकी नेताहरु बाहिर निस्किएको बताइएको छ। https://www.youtube.com/watch?v=8nOgep8n6RA 'यसअघि कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र नेकपा एमालेबाट ईश्वर पोखरेल र सुवासचन्द्र…