पललाई आफ्नै साथिले ज्यान मार्ने सम्मको षड्यन्त्र गर्यो भन्दै पूजा शर्माले पोखीन मनभरिको पिडा…(भिडियो सहित)

नायक पल शाहको साथमा सधै रहेको नायिका पूजा शर्माले बताएकी छिन। बलात्कार बिरुद्ध किटानी जाहेरी परेपछि फरार भएका नायक पल शाह अझै पनि भेटिएका छैनन। प्रहरीले तिव्र रुपमा खोजिरहदा पनि न भेटीए पछि प्रहरीले सर्कुलरनै जारी गरेको छ। https://www.youtube.com/watch?v=1rUH8Hn23LE शनिवार १२ बजे सिटि सेन्टरको बिग मुभी हलमा फ्लिमको प्रतिक्रिया बुझ्न आएकी पूजा शर्माले आफु सधै…