सम्भावित कोरोना भ्याक्सिन खरिद गर्न ४ देशले गरे सम्झौता !

४ युरोपियन मुलुकहरुले कोरोना भ्याक्सिनको उत्पादन र वितरणको जिम्मा लिएको अष्ट्राजेनेका कम्पनीसँग सम्झौता गरेका छन् । युरोपियन मुलुकहरु इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डसले सो कम्पनीसँग भ्याक्सिन आपूर्तिका लागि सम्झौता गरेका हुन् । https://www.youtube.com/watch?v=C4El4X1T7Ws&t=23s इटलीका स्वास्थ्यमन्त्रीका अनुसार सोही सम्झौताअनुसार उक्त कम्पनीले युरोपका नागरिकहरुका लागि कोरोना भाइरसको भ्याक्सिन आपूर्ति गर्नेछ । यो सम्झौता बेलायतमा बन्ने सम्भावित भ्याक्सिनको…