राजा विरेन्द्र आफ्नो घर आएको सम्झिदै राजेश हमालले सार्वजनिक गरे दुर्लभ तस्वीरहरु !

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हालसम्म धेरै हिट चलचित्रमा अभिनय गरिसकेका छन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु फेसबुकमा शेयर गरिरहने गर्छन्। पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्या’न ‘ भएको उक्त क’हाली’लाग्दो घ’टना…