दुखद खबर : धनुषामा कोरोनाबाट थप १ को मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । धनुषाकोको विदेह नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले जानकारी दिए । https://www.youtube.com/watch?v=fnjiOXx8JFc प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पताल जनकपुरमा करिब २० दिनदेखि आईसीयुमा उपचाररत रहेका सो पुरुषको गत राति कोरोनाको कारण मृत्यु भएको…