दुखद खबर : किस्ट अस्पतालमा फेरी कोरोना संक्रमण को मृत्यु !

ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रे पाँचखालकी एक महिला निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन् । https://www.youtube.com/watch?v=TzLR87-OmGw अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो । आईसीयूमा उपचाररत हुँदा सोमबार उनको…