दुखद खबर : न्यूयोर्कमा फेरी कोरोनाका कारण एक नेपालीको मुत्यु !

अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ६९ वर्षिय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो। https://www.youtube.com/watch?v=GjlCIPhzpZs काठमाडौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन्। अमात्य केही…