दुई ठूला टेलिकम कम्पनीले दिए ३ अर्ब ८८ करोड बोनस ब्यालेन्स !

कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा ग्राहकलाई दुई ठूला दूरसञ्चार कम्पनीहरुले रु. ३ अर्ब ८८ करोड बढी बोनस ब्यालेन्स दिएका छन् । कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले चैत्र ११ बाट लकडाउन शुरु गरेको हो । त्यसको भोलिपल्टबाट निजी क्षेत्रको कम्पनी एनसेलले र सरकारी कम्पनी नेपाल टेलिकमले पर्सिपल्टबाट…