पूर्व राजा ज्ञानेन्द्र शाहको गाडी चलाउनु सोख हो । उनी काठमाडौंको व्यस्त सडकमा पनि आफै गाडी चलाउँछन् । यसपटक उनले लकडाउनको बेलामा झापाबाट काठमाडौं आउँदाको आधा बाटो आफै गाडी चलाए । झापा देखि बर्दिवाससम्म शाहले आफै गाडी चलाएका थिए । लकडाउनका कारण बाटो सुनसान हुँदा इमर्जेन्सी वत्ती बाल्दै बढेको थियो उनको गाडी । बर्दिवासबाट शाहका…