अप्ठेराे बेलामा राष्ट्र नै एक भयो, खुसी लागेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय र अरु जटिल विषयमा देखिएको राष्ट्रिय एकताको प्रशंसा व्यक्त गर्नुभएको छ । मङ्गलबार संविधान संशोधनको विधेयेकमा प्रतिपक्षीले पनि समर्थन गरेको र सरकारको प्रसंशा गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो र खुसी व्यक्त गर्नुभएको हो । https://www.youtube.com/watch?v=244CBB2crXo&t=3s संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले दलीय व्यवस्थामा यस्ता राष्ट्रिय एकता कहिलेकाँही मात्रै…