उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीहरुलाई फर्काइदिएका छन् । हरेक गाडीहरुलाई रोकेर प्रहरीले जाँच गरिरहेका छन् । https://www.youtube.com/watch?v=xRR68Uy0atc&t=2s सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका…