दुखद खबर ; आज एका बिहानै हेटौँडामा दुइ जना कोरोना संक्रमितको मृत्यु !

कवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण गएराति २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए । https://www.youtube.com/watch?v=n7QuOFJuilo मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको…