कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ४ लाख नाघेको छ । अमेरिकास्थित जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमणबाट मर्नेको संख्या आइतबार अपरान्ह ४ लाख नाघेको हो । विश्वविद्यालयकाअनुसार विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २ सय ४३ पुगेको छ भने संक्रमितहरुको संख्या कूल ६९ लाख २३ हजार नाघेको छ । https://www.youtube.com/watch?v=AReQH4moLYM&lc=Ugy-3J1V62PPKsW-yBp4AaABAg अहिलेसम्म कोरोना संक्रमणबाट…