गत २१ असार फिल्मी शैलीमा तामझाम र फौज ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले कञ्चनपुरको बेलौरीमा निर्माण भईरहेको हुलाकी सडकको काम अवरोध गरेर फर्किएका थिए ।दर्जनौँ लावा लस्कर सहित आएका भारतीय सुरक्षा फौजले अवरोध गरेको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको काम नगर्न दवाव दिएर फर्किएका थिए । पश्चिम कञ्चनपुरदेखि पूर्व झापा जोड्ने…