कोरोना जितेका युवालाई प्रहरीले लगायो हतकडी !

देशैभर कोरोनाको आतंक छ । संक्रममित थपिनेक्रमसँगै निको भएर घर फर्किने पनि बढिरहेकै छन् । बैतडीमा कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोनालाई जितेको खुशीमा नर्सले फूल दिँदै गर्दा प्रहरीले ती युवालाई हतकडी लगाएको छ । युवती हत्याको आरोपमा प्रहरी हिरासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हतकडी लगाएर कारागार चलान गरेको…