कोभिड–१९ को महामारी फैलाउने नोबेल कोरोनाभाइरस एसियामा पाइने चमेरोबाट सुरु भएको हुन सक्ने हङकङ विश्वविद्यालयमा गरिएको एक नयाँ अध्ययनले देखाएको छ । विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्ययनकर्ताहरुले चिनियाँ ‘हर्ससू’ प्रजातिका चमेरोको आन्द्राको कोषिकाहरुको समूह ल्याबमा तयार पारेका थिए । अनुसन्धानकर्ताहरुले सार्स–कोभ–टु (Sars-CoV-2) लाई उक्त कोषिकामा सजिलै कोरोनाभाइरस संक्रमित गराउन सफल भएका थिए । यस्ता प्रजातिका चमेरो…