अमेरिका : कोरोना कहरले आक्रान्त न्यूयोर्कको नेपाली समुदाय त्यतिबेला अझबढी दुःखी भयो, जतिबेला बिष्णुकुमार राईको शव बुझ्ने मान्छे पनि थिएनन्। बिष्णुकुमारको नि’धन भएको खबर पनि दुई हप्तापछि मात्रै थाहाभयो, त्यो पनि पत्रकारले समाचारमा आएपछि। रोगले च्यापिरहेका बेला आफन्त भेट्नु, देख्नु त परको कुरा अस्पतालसमेत देख्न नपाई न घरभित्रै नेपालीको मृ’त्यु भयो भन्ने खबर आएपछि न्यूयोर्कबासी…