१५ लाख गरिब, ज्यालादारी मजदूर बस्ने मुम्बइस्थित झुपडी बस्तीमा को’रोना पस्यो, ठूलो विनाशको त्रास

करिब १५ लाखको संख्यामा गरिब, दैनिक ज्या’लादारी मजदूरहरुको परिवारले बसोवास गर्ने भारतको मुम्बइस्थित धारावी स्लम (झुपडी बस्ती)मा को’रोनाभाइरसले प्रवेश गरेको पुष्टि भएको छ । गरिबहरुको बाक्लो बस्ती रहेको र मानिसको ज’नघनत्वका कारण सामाजिक दूरी कायम गर्न समेत अत्यन्तै कठिन मानिएको यो क्षेत्रमा को’रोनाभाइरस प्रवेश गरेसँगै यसले गरिबहरुको ठूलो संख्यामा विनाश गर्न सक्ने त्रा’स उत्पन्न भएको…