इतिहासमा आज : सगरमाथा आरोहणको कालो दिन, हिमपहिरोमा १६ शेर्पाको मृत्यु !

आज १८ अप्रिल । ६ वर्षअघि आजैका दिन सगरमाथामा आएको डरलाग्दो हिमपहिरोमा पुरिएर १६ जना नेपाली पर्वतारोहण पथप्रदर्शकको मृत्यु भएको थियो । सगरमाथाको इतिहासमा मानिसको ज्यान लिने यो सबैभन्दा ठूलो दुर्घटना हो । बिहान झन्डै ६ बजेर ३० मिनेट जाँदा हिमपहिरो आएको थियो । यसले सबैभन्दा ठूलो असर झन्डै १९ हजार फिटस्थित ‘खुम्बु आइसफल’ मा…