मेडिकल सामग्री लिन चीन उड्यो नेपाल एयरलाइन्स

कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए३३०वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ । https://www.youtube.com/watch?v=vxjW8zj0k-o&t=82s यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ । जहाजमा ४ जना पाइलट,…