सडकमा निस्किएका मान्छे लखेट्दै प्रहरी

मुलुकमा लक डाउनको अवस्था रहेपनि धेरै स्थानमा अटेर गर्नेहरु सडकमा निस्कन छाडेका छैनन् ।विशेषगरी साँझ ५ बजे पश्चात मानिसहरु घर बाहिर निस्कने गरेकाले उनीहरुलाई सम्झाउन प्रहरीलाई निकै सकस पर्ने गरेको छ ।जिद्दी गरी सडकमा निस्कने गरेकाले सुनसरीका केही स्थानमा प्रहरीले उनीहरुलाई घरभित्रै बस्न आग्रह गर्दै लखेट्नु समेत परेको छ । https://www.youtube.com/watch?v=cqOgGDzgx30&t=10s सुनसरीको लौकहीमा प्रतिबन्धका समयमा…