एका बिहानै सच्चा मनले भगवानको दर्शन गर्दै आजको तपाइको राशिफल हेर्नुहोस !

आज - २१ बैशाख २०७७ आइतवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन्, तर मानशीक चिन्ता भने बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला,साहित्य तथा संगीतमा रुचि…