‘घ’ वर्गका वित्तीय संस्था अर्थात लघुवित्त वित्तीय संस्थाको सञ्चालन अनुमति पत्र स्थगन गरिएको छ । सोमबार गभर्नर महाप्रसाद अधिकारीले पाइपलाइनमा रहेकाको समेत लाइसेन्स नदिने भनी संघीय संसदको अर्थ समितिलाई जानकारी गराएका हुन् ।लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले लाइसेन्स दिने र सञ्चालनमा आएसँगै फेरि मर्जरमा जान दबाब दिने गरेको भन्दै आलोचना हुने गरेको थियो । हाल…