पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपह’रणकारी लेख्ने नेपाल विद्यार्थी संघकी नेतृ प’क्राउ परेकी छन् । पूर्व आइजिपी खनाललाई अप’हरणकारी लेख्दा नेविसंघकी प्रदेश २ की निवर्तमान छात्रा संयोजक रीता रिजाल पक्रा’उ परेकी हुन् । https://www.youtube.com/watch?v=Tt0746BnU3o&t=51s नेविसंघ नेतृ रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट प’क्राउ गरेको हो । प’क्राउपछि प्रहरीले उनलाई ‘साइवर क्राइम’ मुद्दा लगाउने तयारी गरेको छ…