प्रधानमन्त्री केपी ओलीले लकडाउन अर्थात् बन्दाबन्दी खुकुलो पारिएकामा असन्तुष्टी जनाएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै प्रधानमन्त्री ओलीले कडा बनाउन निर्देशन दिएको एक मन्त्रीले बताए । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचालु गर्ने नाममा लकडाउन औचित्यहीन बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो । https://www.youtube.com/watch?v=D2eVzZg1zPY प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक…