भारतले अक्रिमण गरेको दार्चुलाको लिपुलेकमा पुगेर नेपाली झण्डा गाड्ने एक युवाले मुख खोलेका छन् । हाल प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य समेत रहेका रत्न ढकालले युवाहरुको समूहको नेतृत्व गर्दै लिपुलेकमा पुगेर नेपालको झण्डा गाडेका थिए । https://www.youtube.com/watch?v=KhR2IDMSbmM लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको सन्देश प्रवाह गर्न र भारतलाई खबरदारी गर्न आफूहरु…