कोरीयामा कोरोना भाइरसको प्रकोप निकै बढ्दो नेपालीहरुमा पनि त्रास बढिरहेको छ ।कम्पनी बन्द कतै काम ठप्प !

कोरीयामा कोरोना भाइरसको प्रकोप निकै बढ्दो छ । पछिल्लो एक दिनमा मात्र संक्रमितको संख्या ५ सय ५ जना पुगेको छ। यो संगै अहिलेसम्म १ हजार ७ सय ६६ जना कोरोना भाइरस बाट संक्रमित भैसकेका छन् । यसका साथै २५ हजार ५ सय ६८ जनामा लक्षण फेला परेको , कोरियाको स्वास्थ मन्त्रालय अन्तर्गत सरुवा रोग नियन्त्रण…