कोरोनाको त्रास: रोकियो चलचित्रको छायांकन

कोरोनाको त्रासका कारण छायांकनमा रहेका सम्पूर्ण चलचित्रको छायांकन स्थगन भएको छ । चलचित्र ‘ए मेरो हजुर ४’, परदेशी २ र २ नम्बरीले आफ्नो छायांकन स्थगन गरेका हुन् । सरकारबाट २५ जना भन्दा बढि भेला नहुनु र चलचित्रजन्य क्रियाकलाप रोक्न दिएको आदेशलाई शिरोपर गर्दै चलचित्रको छायांकन रोकिएको चलचित्रकर्मीहरुले बताइरहेका छन् । आफ्नो स्वस्थ्यलाई पनि विचार पुर्‍याउँदै…