अमेरिकामा कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या २० हजार नाघेको छ ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण २० हजार पाँच सय ७ जना मानिसको मृत्यु भइसकेको छ । अमेरिकाको न्युयोर्क राज्यमा मात्र आठ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ । https://www.youtube.com/watch?v=F6tP06i478s न्युयोर्कमा समग्र संक्रमितको संख्या पनि एक लाख…