धनुषामा ४ जना कोरोना सँक्रमित भेटाएपछि प्रशासनले सँक्रमित चारै जनामध्ये ३ ठाउँलाई शील गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको जिल्ला विपद व्यवस्थापन समिति सहित जिल्ला प्रशासन कार्यालय धनुषाको बैठकले ३ ठाउँलाई शील गर्ने निर्णय गरिएको हो । मँगलबार(हिजो) धनुषामा ४ जना कोरोना सँक्रमित पुष्टि भएपछि सँक्रमण रोकथामको लागि सो निर्णय गरिएको हो ।…